यस्तो छ एनआरएन यूकेको निर्वाचन तालिका

लण्डन । गैरआवासीय नेपाली संघ यूकेको चुनावको लागि निर्वाचन तालिका सार्वजानिक गरिएको छ । निर्वाचन समितिले विहीवार साँझ लण्डनस्थित हिमालय कल्वमा एक भेला गर्दै ४ हप्ते लामो निर्वाचन तालिका सार्वजानिक गरेको हो । निर्वाचन समितिद्धारा जारी तालिका अनुसार सदस्यहरुको पहिलो नामावली १९ अगष्ट साँझ ५ बजे प्रकाशन गरिने छ । यस्तै उम्मेदवारी दर्ताको समय २६ … Continue reading यस्तो छ एनआरएन यूकेको निर्वाचन तालिका